मनिता मृत्यु प्रकरण: एभरेस्ट अस्पताल र चिकित्सकको लापरबाही पुष्टि, ३९ लाख क्षतिपूर्ति दिन आदेश
बिरामीलाई सिजेरियन शल्यक्रियाअघि अनिवार्य रूपमा दिनुपर्ने म्याग्नेसियम सल्फेट औषधि समयमै नदिइएको उपचार प्रक्रियाको गम्भीर त्रुटि रहेको अदालतले ठहर गरेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





