मनिष झा भन्छन्-‘परिणाम जेसुकै आओस् महामन्त्रीमा उमेदवारी दिन्छु’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको नयाँ पदाधिकारीमा आकांक्षा व्यक्त गरेका छन् । महाधिवेशनस्थलमा पत्रकारसँग उनले महामन्त्रीमा उमेदवारी दिने बताएका छन् । झा हाल कुनै पनि लाभको पदमा छैनन् । उनले सञ्चारकर्मीहरूसँग भने,‘परिणाम जेसुकै आओस्,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





