वाणिज्य बैंकमा सुन धितो राखेकाहरूले गरे प्रदर्शन
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा सुन धितो राखेर कर्जा लिएकाहरूले प्रदर्शन गरेका छन् । उनीहरूले सोमबार सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका हुन् । जेनजी आन्दोलन हुँदा २०८२ भदौ २४ मा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





