मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
मनिला । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चीनका विदेशमन्त्री वाङ यीबीच बुधबार फिलिपिन्सको राजधानी मनिलामा भेटवार्ता हुने भएको छ । अमेरिकी अधिकारीका अनुसार रुबियो र वाङबिच दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) सम्बन्धी बैठकको अवसरमा आमनेसामने छलफल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





