माङसेबुङमा सिँचाइ कुलो निर्माण भएपछि किसान हर्षित
इलाम । इलामको माङसेबुङ गाउँपालिका–२ मालबाँसेका किसान चन्द्रबहादुर राना मगरलाई यस वर्ष धानखेती गर्न समस्या छैन । वर्षौंदेखि आकासे पानीको भरमा धानखेती गर्दै आएका उनी यस वर्षदेखि पुरानो समस्याबाट मुक्त भएका छन् । साना सिँचाइ कार्यक्रममार्फत
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





