मानव सेवा आश्रमलाई २ लाख २२ हजार २२२ रुपैयाँको श्रीपति समाज सेवा पुरस्कार
२७ असार, पोखरा । सडकपेटी, सार्वजनिक स्थल तथा खुला आकाशमुनि कष्टपूर्ण जीवन बिताइरहेका सहयोगापेक्षी नागरिकको उद्धार, संरक्षण र पुनर्स्थापनामा उल्लेखनीय योगदान पुर्याएको भन्दै मानव सेवा आश्रम नेपाललाई श्रीपति समाज सेवा पुरस्कार–२०८३ प्रदान गरिने भएको छ । पुरस्कारअन्तर्गत आश्रमले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





