मानव अधिकार आयोगले खोज्यो आर्थिक स्वायत्तता, विदेशी सहयोग लिन पाउनुपर्ने माग
'७ लाख युरो सहयोग लिन एक वर्ष लाग्यो । अर्थको स्वीकृति लिनुपर्ने प्रावधान छ', आयोग सदस्य मनोज दुवाडी 'एनजीओ जस्तो व्यवहार आयोगलाई भएको छ । यसमा सुधार गर्ने गरि प्रचलित एन संसोधन गर्नुपर्ने छ ।'
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





