मनसुनी वायुको प्रभाव: पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ । महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा साधारणतया बादल लागेको छ । कोशी,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





