ममता बनर्जीको कार्यकालमा भ्रष्टाचार आरोपबारे छानबिन गर्न आयोग गठन
३१ असार, काठमाडौं । पश्चिम बङ्गाल सरकारले ममता बनर्जी सरकारको कार्यकालमा भएको भनिएको भ्रष्टाचारको अनुसन्धान गर्न आयोग गठन गरेको छ । यस आयोगको अध्यक्षता कलकत्ता हाई कोर्टका सेवानिवृत्त जज विश्वजीत बसुले गर्नेछन् । राज्य सचिवालयले गत १० जुलाईमा एउटा विज्ञप्ति जारी गरेको थियो। उक्त…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




