मल अभावले सर्लाहीका खेत बाँझै, भारतबाट मल ल्याउँदा दुई नेपाली पक्राउ
मलको चरम अभावका कारण स्थानीय किसान भारतीय सीमावर्ती बजारबाट मल ल्याउन बाध्य भइरहेका छन्। तर यही बाध्यताले उनीहरू कानुनी झमेलामा समेत परेका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





