मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने
मकवानपुर । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले सोमबार सूचना जारी गर्दै राहदानी विभागको पत्रअनुसार असार २९ गतेदेखि नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





