माकलबारीमा गाडीमा लोड गरिएको अक्सिजन ग्याँस सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर पड्किँदा पैदलयात्रीको मृत्यु
२६ असार, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान करिब १०:२० बजे माकलबारीस्थित सडक खण्डमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिकाको गाडीमा लोड…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





