माइतीघरमा सुकुमवासी : यो देशमा बाँच्न देऊ
७ साउन, काठमाडौं । भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले आफ्नो बसोवास तथा जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै बिहीबार पनि आन्दोलन जारी राखेका छन् । सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठिबास लगाएको भन्दै उनीहरूले ‘यो देशमा बाँच्न देऊ’ लेखिएको ब्यानर बोकेर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





