माइतीघरबाट वीर अस्पतालतर्फ जान खोज्ने युवाहरूलाई प्रहरीले भद्रकालीमा रोक्यो (तस्वीरहरू)
२६ असार, काठमाडौं । गणेश नेपालीको मृत्युपछि सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरू माइतीघर मण्डलाबाट वीर अस्पतालतर्फ जान खोज्दा सुरक्षाकर्मीहरूले उनीहरूलाई रोकेका छन् । माइतीघर मण्डलाबाट उनीहरू भद्रकाली हुँदै वीर अस्पताल जान खोजेका थिए । तर उनीहरूलाई सुरक्षाकर्मीहरूले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





