मधेश बजेट विवाद समाधानका लागि सात सदस्यीय विशेष संसदीय कार्यदल गठन
२८ असार, काठमाडौं । मधेश प्रदेश सभामा आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर उत्पन्न विवाद र संसदीय गतिरोध अन्त्य गर्न सात सदस्यीय विशेष संसदीय कार्यदल गठन गरिएको छ । सभामुख रामअशिष यादवले आईतवार बसेको प्रदेश सभा बैठकमा उक्त कार्यदल गठनको घोषणा गरे । सभामुख यादवकाअनुसार बजेट…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





