मदन पुरस्कार–२०८२ को श्रेष्ठ सूचीमा १० कृति
४ साउन, काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । सोमबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार यस वर्ष मदन पुरस्कारका लागि गुठीमा प्राप्त २९८ पुस्तकमध्ये मूल्याङ्कनपछि १० कृति श्रेष्ठ सूचीमा छनोट भएका हुन् ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





