मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य शिक्षालाई संस्थागत र व्यवस्थित बनाउने उद्देश्यसहित निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन बुधबार उद्घाटन गरिएको छ । करिब ८ करोड ६१ लाख रुपैयाँ लागतमा निर्माण भएको भवन सञ्चालनमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





