लुम्बिनीमा तत्काल सरकार सुरक्षित, काठमाडौँ जाँदै मुख्यमन्त्री
बुटवल । नेपाली कांग्रेसले प्रदेशमा नेकपा एमालेसँगको सत्ता गठबन्धन तोड्ने निर्णय गरेसँगै अन्य प्रदेशमा सरकार फेरबदलका गतिविधि तीव्र भए पनि लुम्बिनी प्रदेशमा भने तत्कालका लागि सरकार सुरक्षित देखिएको छ । केन्द्रको निर्देशनपछि केही दिनसम्म लुम्बिनीमा पनि सरकार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





