लुकाई छिपाई राखिएको ३ करोड ८० लाख रुपैयाँ बराबरको खरबुजाको बीउ बरामद
विराटनगर । झापामा प्रहरीले अवैध रूपमा लुकाई छिपाई राखिएको ठुलो परिमाणको खरबुजाको बीउ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले विशेष सूचनाको आधारमा छापा मारी उक्त बीउ नियन्त्रणमा लिएको हो। २०८३ साउन २८ गते साँझ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





