लोडरको सहयोगमा खुलाइयो हेटौंडा-भीमफेदी सडक
लगातारको वर्षाका कारण मकवानपुरको भीमफेदी गाउँपालिका–१ बाघझोरामा अवरुद्ध भएको हेटौँडा–भीमफेदी–काठमाडौँ सडक खण्ड सशस्त्र प्रहरीको सक्रियतामा पुनः सञ्चालनमा आएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





