लाउटारोको गोलसँगै अर्जेन्टिनालाई ३–१ को बलियो अग्रता
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयको अन्तिम क्षणमा अर्को गोल थप्दै ३–१ को बलियो अग्रता बनाएको छ। अमेरिकाको क्यान्सस सिटी स्टेडियममा जारी खेलमा अतिरिक्त समयको दोस्रो हाफको इन्जुरी समयमा ९१२०ं१ औँ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





