ललितपुरमा फोहरमैला व्यवस्थापनका लागि जीपीएस प्रणाली
काठमाडौँ । ललितपुर महानगरपालिकाले आधुनिक र वातावरणमैत्री फोहरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमअनुसार महानगरभित्र फोहोर वर्गीकरण र ढुवानीलाई व्यवस्थित गर्न ‘मटेरियल रिकभरी फसिलिटी’ प्लान्टसहितको बन्द प्रकृतिको केन्द्र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




