लगातार ३४ खेलमा अपराजित मोरक्को : किन मानिन्छ विश्वकपको बलियो दाबेदार ?
काठमाडौँ । क्यानडालाई ३–० ले पराजित गर्दै मोरक्को सन् २०२६ को विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार ह्युस्टनमा भएको राउन्ड अफ १६ को भिडन्तमा मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै सह–आयोजक क्यानडाको यात्रा समाप्त गरिदिएको हो। लगातार ३४
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





