क्युबाभर अन्धकार : राष्ट्रिय विद्युत् ग्रिड फेरि ध्वस्त
हाभाना । क्युबाको राष्ट्रिय विद्युत् प्रणाली (ग्रिड) आइतबार राति अचानक ध्वस्त भएपछि करिब एक करोड जनसंख्या रहेको देशभर विद्युत् आपूर्ति अवरुद्ध भएको छ। पछिल्ला दिनमा लगातार बढिरहेका विद्युत् अवरोधबीच यो अर्को ठूलो संकट बनेको हो। सरकारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





