क्यान्सरलाई जितेकी डली बनिन ‘मिसेस नेपाल युनिभर्स २०२६’
काठमाडौँ । मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बा ‘पाँचौँ मिसेस नेपाल युनिभर्स २०२६’ मा चयन भएकी छिन् । तेस्रो चरणको कोलोन क्यान्सरलाई समेत जित्न सफल भएकी उनी नेपालको पहिलो टेलिभिजन (भिजुएल) मोडल हुन् । उनले नेपालमा पहिलो पटक निर्माण भएको भिडियो विज्ञापनमा मोडलिङ गरेकी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





