‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
काठमाडौँ । चलचित्र समीक्षक समाजले यही असार ६ गते ‘क्रिटिक्स फिल्म अवार्ड’ कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले वर्ष २०८१/ २०८२ का विजेतालाई एकै साथ उक्त अवार्ड प्रदान गर्न लागिएको जानकारी दिएको छ । समाजका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





