कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देश र लोकतन्त्र सङ्कटमा परेका बेला पार्टीभित्रको एकतालाई मजबुत बनाउन नेतृत्वसँग आग्रह गरेका छन् । बीपी स्मृति दिवसको कार्यक्रममा नेता सिटौलाले विशेष महाधिवेशनबाट आएको समूहले सबै पक्षलाई समेटेर
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





