कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक विदेशी विद्यार्थी भर्ना लिने भएको छ । पहिलो वर्ष चार वटा कार्यक्रममा १० जना विद्यार्थी भर्ना गर्न लागेको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





