कोठाबाट सुरू भएको 'चाइचाइ' यसरी बन्यो ब्रान्ड
कोरोना महामारीका बेला भएको लकडाउनले धेरैका योजना रोकिदियो। तर कसैका लागि त्यही कठिन समय नयाँ सुरूआत बन्यो। 'चाइचाइ' त्यस्तै एक नेपाली ब्रान्ड हो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





