कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो
कोशी प्रदेशसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८३।८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ को सबै मन्त्रालयगत शीर्षकमाथिको समूहीकृत छलफल सकिएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





