कोशी प्रदेशको बजेट पारित
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको अनुमानित बजेट प्रदेशसभाबाट पारित भएको छ । पारित बजेटमा कुल विनियोजितमध्ये चालूतर्फ १३ अर्ब ९७ करोड
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





