खुकुरी प्रहार गरी देवरले गरे भाउजूको हत्या
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा देवरले खुकुरी प्रहार गरी आफ्नै भाउजूको बीभत्स हत्या गरेका छन् । ग्रामथान गाउँपालिका वडा नम्बर ६ झोवाबनी बस्ने २१ वर्षीय सौचन खवासले धारिलो हतियार खुकुरी प्रहार गरी २० वर्षीया भाउजू सीमा राजवंशीको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





