खोस्न नसकेको उज्यालो
मेरो सोझोपनलाई आफ्नो चलाखीपनको सिँढी बनायौं, मेरो मौनतालाई डर ठानेर बारम्बार आकमण गरिरह्यौ, नदीलाई बाँधेर उसको बाँध रोकिँदैन, बादललाई छेक्दैमा वर्षा सकिँदैन अनि सत्यलाई थुन्दौ उज्यालो सकिँदैन।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





