खामेनीको अन्त्येष्टिमा ४ करोड ३० लाख मानिस सहभागी
तेहरान । इरानका दिवङ्गत सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा ४ करोड १० लाखदेखि ४ करोड ३० लाखसम्म मानिस सहभागी भएको इरानी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । इरानको प्रेस टिभीले खामेनीको अन्त्येष्टिलाई विश्वले अहिलेसम्म देखेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





