खल्तीमा डिजिटल भिसा कार्ड सेवा सुरु, मोबाइलबाटै भुक्तानी गर्न सकिने
२९ असार, काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती) ले स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) सँगको सहकार्यमा डिजिटल भिसा कार्ड सेवा सार्वजनिक गरेको छ। यो सेवा खल्ती कार्ड्स इकोसिस्टम अन्तर्गत सार्वजनिक गरिएको पहिलो कार्ड सेवा हो। कम्पनीका अनुसार खल्ती कार्ड्स एकीकृत कार्ड…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





