खाद्य सुरक्षा र किसानको हितका लागि जलवायुमैत्री प्रविधिमा जोड दिनुपर्छ: गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा शुभकामना व्यक्त गर्दै नेपालको खाद्य सुरक्षा सुनिश्चित गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न किसानको श्रमलाई उच्च सम्मान गरिनुपर्ने बताएका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





