बालबालिकालाई रास्वपाले सदस्यता दिएकोबारे मानव अधिकार आयोगले ध्यान दियोस् : सांसद तिमिल्सना
नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले बालबालिकालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सदस्यता दिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले ध्यान दिनुपर्ने बताएका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





