केतुकी अनि टकिला
विश्वप्रख्यात पेय पदार्थ 'टकिला' र नेपालमा त्यत्तिकै खेर गइरहेको वनस्पति 'केतुकी' (एगेभ) बीचको रोचक सम्बन्ध के हो ? मेक्सिकोले टकिला बेचेर विश्वभर नाम र दाम कमाइरहँदा, के नेपालले पनि आफ्नै गाउँघरमा पाइने केतुकीबाट यस्तै आर्थिक लाभ लिन सक्छ ?
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





