केराको भाउ हालसेलमै प्रतिदर्जन ३०० रुपैयाँ
६ साउन, काठमाडौं । स्थानीय बजारमा केराको भाउ निरन्तर उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार केराको भाउ बढेको देखाएको हो । आज बुधबार केरा प्रतिदर्जन थोकमा न्यूनतम २०० देखि अधिकतम ३०० र औसत २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबारको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





