केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट पारित गर्न असहयोग भएपछि सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीलाई बर्खास्त गरे । अर्कोतिर नेपाली कांग्रेसका कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारबाट आफ्ना
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





