केभिन पिटरसन आईसीसीको ‘हल अफ फेम’मा समावेश
२७ असार, काठमाडौं । इंग्ल्यान्डका पूर्व स्टार ब्याटर केभिन पिटरसन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘हल अफ फेम’मा समावेश भएका छन् । विश्व क्रिकेटमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै आईसीसीले पिटरसनलाई महान् खेलाडीहरूको सूचीमा समावेश गरेको हो । आक्रामक र आकर्षक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





