काठमाडौंमा आज हल्का वर्षाको सम्भावना
८ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा आज दिनभर सामान्यदेखि पूर्ण बदली रहने र केही समयमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् संजीव अधिकारीका अनुसार हाल काठमाडौं उपत्यकामा सामान्य बदली रहेको छ । उपत्यकाको आकाशमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





