काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम ३५ प्रतिशत सकिएको छ। महानगरको टेकुमा निर्माणाधीन उक्त भवनको निर्माण सुरु भएको छोटो अवधिमा नै उल्लेख्य प्रगति भएको हो। भवन निर्माण सुरु भएको ९४ दिनमा नै ३५
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





