काठमाडौं आउँदै गरेका मिटरब्याज पीडितलाई गृहमन्त्रीले निजगढ पुगेर भेटे
३० असार, जनकपुरधाम । ‘पैदल न्याय मार्च’मा जनकपुरधामदेखि काठमाडौं निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटेका छन् । बिहानै गृहमन्त्री गुरुङ भेट्न आउँदै छन् भन्ने खबर पाएपछि मिटरब्याज पीडित निगढमै रोक्किएका थिए । उनीहरुलाई भेटेर गृहमन्त्री गुरुङ…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





