कस्ता–कस्ता रेकर्ड बनाए एम्बाप्पेले?
फ्रान्सका कप्तान किलियन एमबाप्पेले फिफा विश्वकप २०२६ मा आफ्नो उत्कृष्ट गोल गर्ने लयलाई निरन्तरता दिएका छन्। बोस्टनमा भएको क्वार्टरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्ने क्रममा उनले एक गोल गर्दै फ्रान्सलाई सेमिफाइनलमा पुर्याए। खेलको सुरुवातमा नै उनले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





