कार्यान्वयन हुँदैनन् राष्ट्रिय मानव अधिकार आयोगका सिफारिस
'हाम्रो सिफारिस कार्यान्वयन भैराखेको छैन', आयोगका अध्यक्ष तपबहादुर मगरले भने, 'कुल सिफारिसको १३ प्रतिशत कार्यान्वयन भएको छ । ५२ प्रतिशत कार्यान्वयन छैन । बाँकी आंशिक कार्यान्वयनमा छ ।'
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





