कर्रा खोलाले ट्रक बगायो, चालकले पौडेर ज्यान जोगाए
हेटौँडा । मकवानपुरको हेटौंडामा कर्रा खोलाले ट्रक बगाउँदा चालक घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक कर्रा खोलामा आएको बाढीले आइतबार बिहान ट्रक बगाएको हो। ट्रकसंगै बगेका चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी करिब
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





