कर्णालीमा कांग्रेसले तत्काल नयाँ मन्त्री बनाउँदैन : विश्वप्रकाश शर्मा
३१ असार, काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्री बनाउनका लागि तत्काल नयाँ नामहरु नपठाउने भएको छ । कर्णाली प्रदेश सरकारबाट कांग्रेसका चार मन्त्रीले बुधबार बिहान सामूहिक राजीनामा दिएका छन् । उनीहरुको स्थानमा तत्काल नयाँ मन्त्री बनाउने गरी नामहरु नपठाउने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





