कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
सुर्खेत । कर्णाली प्रदेश सरकारले दुई दिनमा कुल बजेटको ४.७४ प्रतिशत बजेट खर्च गरेको छ । सोमबार र मंगलबार गरी दुई दिनमा १ अर्ब ५७ करोड ३८ लाख ९८ हजार ६९७ रुपैयाँ खर्च गरेको हो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





