कर्णालीको मानव अधिकार अवस्था कमजोर, सुधारका लागि सरकारलाई आयोगको निर्देशन
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कर्णाली प्रदेशको मानवअधिकार अवस्था निकै कमजोर रहेको औँल्याउँदै सुधारका लागि सरकारलाई विशेष निर्देशन दिएको छ। आयोगका अध्यक्ष तपबहादुर मगर नेतृत्वको टोलीले गत जेठ २४ देखि असार ३ गतेसम्म सुर्खेत, दैलेख,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





